रामकुमारी महतोद्वारा  रुफटप होटेलको उद्घाटन

5 वर्ष पहिले प्रकाशित

(2078-10-09 B.S.)

7713 पटक देखिएको

माघ ९

गौशालामा रुफटप होटेल एण्ड गेष्ट हाउसको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाको वडा न.२ निगौल स्थित शनिवार जनता समाजवादी पार्टी जसपाका केन्द्रिय सदस्य लक्ष्मी महतो र पार्टीकी महिला संघका प्रदेश सदस्य रामकुमारी महतोद्वारा  उद्घाटन भएको सो होटल एण्ड गेष्ट हाउसको संचालक गौशाला ४ रजखोर निवासी अशोक कुमार महतो रहेका छन् ।

होटेलको उद्घाटन गर्दै जसपाका केन्द्रिय सदस्य लक्ष्मी महतोले यस होटलबाट  स्थानीय स्तरमा जनसमुदायले विभिन्न लाभ लिन सक्ने बताएका छन् ।

त्यस्तै विवाह ,ब्रतबन्ध ,सेमिनार ,सम्मेलन ,सभा आदि कार्य गर्नको लागि यसले गौशाला नगरपालिकाका वासिन्दालाइ सहयोग पुर्याउने संचालक अशोक महतोले अपेक्षा गरेका छन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

5 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

5 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

14 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

24 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले