वडा अध्यक्ष आलम द्वारा विपन्न परिवारलाई कम्बल वितरण

5 वर्ष पहिले प्रकाशित

(2078-10-09 B.S.)

6164 पटक देखिएको

पवन प्रसाद साह ,वीरगञ्ज

चिसोबाट प्रभावित पर्सा जिल्लाको पर्सागढी नगरपालिकाको वडा नं ५ का विभिन्न टोलका गरिब , दलित तथा असहाय समुदायका परिवारलाई शनिवार कम्बल वितरण गरिएको छ ।

पर्सागढी नगरपालिका वडा नं ५ को आर्थिक सहयोगमा गरिब दलित, असहाय वर्गका व्यक्तिहरूलाई कम्बल वितरण गरिएको हो ।

केही दिन यता बढेको चिसोले गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् । 

पर्सागढी नगरपालिका वडा नं ५ का अध्यक्ष असलम आलमको प्रमुख आतिथ्यतामा कम्बल वितरण गरिएको हो। सो कार्यक्रममा वडासदस्य सतिया देवी,शिवमतिया अहिरिन, समाजवादी पार्टीको जिल्ला सदस्य अशोक यादव, समाजसेवी आमोदिन हवारी, स्थानीय अगुवा रमेश यादव,सैनुलाह मियाँ , संदिप तिवारी लगायत स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

5 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

5 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

14 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

24 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले