१२ वर्षीय बालकको हत्या, पाँच जना पक्राउ

5 वर्ष पहिले प्रकाशित

(2078-10-10 B.S.)

4354 पटक देखिएको

माघ १०

पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ निवासी नागेश्वर प्रसाद कुर्मीका १२ वर्षीय छोरा मन्टुप्रसाद कुर्मीको हत्या गरेको अभियोगमा पाँच जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले सोही गाउँपालिका वडा नम्बर ६ बस्ने गोवारी राउत अहिर, नग राउत अहिर, शत्रुधन प्रसाद यादव, मनमोहन प्रसाद यादव र रोहन प्रसाद यादवलाई पक्राउ गरेको हो। उनीहरुलाई पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ६ भिष्वास्थित नेपाल–भारत सीमाबाट प्रहरीले पक्राउ गरेको हो।

गत पुस २३ गते दिउँसो जगरनाथपुर गाउँपालिका–६ को उखुबारीमा बालकको शव फेला परेको थियो। पीडित परिवारले दिएको किटानी जाहेरीका अधारमा अनुसन्धानको क्रममा बालकको हत्यामा संलग्न रहेको अभियोगमा पाँच जनालाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

कुर्मी परिवारसित पुरानो मुद्दा मामिलाको रिसइबी भएकोले पक्राउ परेका पाँचै जनाले बालकको अपहरण गरेर हत्या गरेको खनालले बताए। पक्राउ परेका पाँचै जनालाई अपहरण तथा कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गराइ कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

5 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

5 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

14 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

24 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले