महिला मन्त्री माथि गरिएको दुर्व्यवहार प्रति सिके राउत बिरुद्ध प्रदर्शन

5 वर्ष पहिले प्रकाशित

(2078-10-10 B.S.)

5123 पटक देखिएको

नबिन यादव,सप्तरी 

जनता समाजवादी महिला नेत्री मन्त्री रेनु कुमारी यादव माथि गरिएको दुर्व्यवहार प्रति आज सप्तरीको राजविराजमा जनता समाजवादी पार्टीका युवाहरूले डा सिके राउत माथि बिरुद्ध प्रदर्शन गरिको छ ।

नेपाल सरकारको भोैतिक पूर्वाधार तथा यतायात मन्त्री रेणु कुमारी यादव माथि माघ ५ गते का दिन डा सिके राउतको कार्यकर्ताद्वारा रौतहट घेरा बन्दि गरि दुवर्यवहार तथा हत्या प्रयास गरिएको थियो । सोही घटनाको बिरूद्वमा सप्तरीमा जनता समाजवादी पार्टी नेपालका भातृसंगठन , महिला संघको नेतृत्वमा विद्यार्थी यूवाको संयुक्त बिरोध एवं बृहत प्रदर्शन गर्दे दसन चोकमा कोणसभा गरिएको थियो।

बिरोध एवं बृहत प्रदर्शन कार्यक्रममा महिला संघ का केन्द्रीय सचिव लक्ष्मी चोैधरी ,महिला नेत्री रमिल्ला साह , दिल कुमारी चोैधरी, महिला नेत्री साबित्री पण्डित यूवा नेता लक्ष्मण यादव ,विद्यार्थी नेता तारकेश्वर यादव , युवा नेता बिशाल यादव समाजवादी यूवा संघ सप्तरी जिल्ला अध्यक्ष शिवम जादव ,  बम यादव, पप्पु यादव , पुष्पराज मंडल,युवा नेता सतेन्द्र यादव,शक्ति यादव , विद्यार्थी नेता श्याम यादव लगायतको उपस्थिति रहेको थियो।

करिब ५०० को हाराहारीमा नेताकार्यकर्ताको उपस्थिति रहेको थियो। कार्यक्रमका अध्यक्षता महिला संघका जिल्ला उपाध्यक्ष प्रमिला साह गर्नु भएकी थिइन् भने संचालन युवा सचिव केदारप्रसाद यादवले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

5 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

5 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

14 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

24 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले