महोत्तरीमा अटो दुर्घटना हुदा एकजनाको मृत्यु 

5 वर्ष पहिले प्रकाशित

(2078-10-11 B.S.)

4947 पटक देखिएको

माघ ११

महोत्तरीमा अटो दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर न.पा. वडा नं. १ वस्ने करिब ५५ वर्षीय को लाल बिहारी चौधरी रहेका छन् ।
सोमबार राति औरहि न.पा. ४ कठुधार स्थित करिब ८ बजेको  माईस्थान सम्सी सडक खण्डमा गौशालाबाट पर्सा तर्फ जाँदै गरेको ON- TEST अटो अनियन्त्रित हुदा दुर्घटना भएको हो ।

दुर्घटनामा सम्सी गाउँपालिका  वडा नं. १ बस्ने करिब ६० वर्षीय राजेन्द्र चौधरी,५५ वर्षीय नवल किशोर चौधरी , ७० जोगेन्द्र चौधरी ,वर्षीय रामगोपालपुर नगरपालिका वडा न.१ बस्ने लाल बिहारी चौधरी घाइते भएका हुन् । 
घाइते भएका अन्य सबैजना उपचार पश्चात घर फर्किएका छन् भने लाल बिहारी चौधरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा करिब ९ :२० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । शवको पोष्ट मार्टम पश्चाित आफन्तले बुझि लगेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल दुर्घटना हुदा एकजना घाइते
महोत्तरीमा मोटरसाइकल दुर्घटना हुदा एकजना घाइते भएका छन् । घाइते हुनेमा एकडारा गाउँपालिका वडा न. ६ बस्ने ६५ वर्षीय  मरनी देवी ठाकुर रहेकी छिन । मंगलबार करिब १ बजेको समयमा जलेश्वर नगरपालिकाबाट जलेश्वर तर्फ आँउदै गरेको प्रदेश-२-०२-००१ प ११५५ नं.को मोटरसाईकले पैदल यात्री ठाकुरलाइ ठक्कर दिदा उनि घाइते भएकी हुन् । घटना पश्चात उनलाई उपचारको लागी जिल्ला अस्पताल जलेश्वर पठाईएकोर अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै उपचारमा संलग्न मोटरसाईकल चालक प्रहरीको नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

5 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

5 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

14 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

24 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले