आन्तरिक मामिला तथा संचार मन्त्रालय द्वारा कम्बल वितरण

5 वर्ष पहिले प्रकाशित

(2078-10-12 B.S.)

4751 पटक देखिएको

माघ १२

महोत्तरीको गौशाला नगरपालिका वडा न. ९ मा आन्तरिक मामिला तथा संचार मन्त्रालयद्वारा ४५ जना  विपन्न, दलित समुदायलाई चिसोबाट बच्नको लागि कम्बल वितरण गरिएको छ ।

अनिया देबी सदाले अध्यक्षता गर्नुभएको उक्त कम्बल वितरण कार्यक्रममा  प्रमुख अतिथि नेकपा माओवादी पार्टीका नेता तथा गौशाला नगरपालिकाको सल्लाहकार बिजय साह  र विशेष अतिथि नेकपा माओवादीका  केन्द्रिय युवा नेता सुर्यनारायण साह, बीरबहादुर चौधरी लगायत अन्य समाजसेवी तथा जनसमुदायको  उपस्थिति रहेको थियो ।

केहिदिन देखि तराइमा सित लहर र चिसो अत्याधिक बढेको कारणले अति विपन्न घर परिवारलाई  लक्षित गरेर मधेश प्रदेशको आन्तरिक मामिला तथा संचार मन्त्रालय द्वारा कम्बल वितरण गरिएको नेता सुर्यनारायण साहले जानकारी दिएका छन् ।

कम्बल पाएका जनसमुदायले यस्तो परस्तिथिमा कम्बल वितरण गरिएकोले खुसि  ब्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

5 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

5 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

14 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

24 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले