जलेश्वर अस्पतालका मेडिकल सुपरिटेंडेंट माथि जनमतको आक्रमण मुखमा ८ टांका

5 वर्ष पहिले प्रकाशित

(2078-10-12 B.S.)

4200 पटक देखिएको

रञ्जन भण्डारी

महोत्तरी,१२  माघ ।

महोत्तरीको प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल सुपरिटेंडेंट डॉ. सतीश कुमार साह माथि जनमतका कार्यकर्ताहरुले आक्रमण गर्दा उनको देब्रे गालामा मुखको भित्र पट्टी बाट ८ टांका लागेको छ ।

एक कार्यक्रम  बर्दिबास जादै गरेका डॉ. साह माथि जनकपुरको पीडारी चौकमा उनि माथि आक्रमण भएको हो । प्रदेश २–०२–००१ झ ०१६३ को सरकारी नं प्लेट को गाड़ीमा सवार उनि माथि एक्कासि जनमतको भिडले आक्रमण गरेको डॉ. साह जलेश्वर अस्पताल का अध्यक्ष सुरेश पाण्डेयले बताए ।

आफु चिकित्सक भएको बताई रहदा भीड़ले उनको कुरा नै नसुनि अचानक हमला गरेको अध्यक्ष पाण्डेयले बताए।

हाल उनि खतरा मुक्त रहेको र उनको उपचार भईरहेको जलेश्वर अस्पतालका चिकित्सकले बताएका छन ।

जनमतका कार्यकर्ताहरूले डॉ. साहको गाड़ी समेत तोड़फोड़ गरेका छन भने उनको सवारी चालकको खुट्टामा समेत चोट लागेको छ । यता जनमत पार्टीका केंद्रीय सदस्य संजय स्वराजिले डॉ. साहब लाई लक्षित गरी हमला नगरिएको दाबी गरे ।

उनले जनमत पार्टीले प्राण रक्षक चिकित्सकहरू माथि हमला गर्न सोच पनि न बनाएको बताउदै  भूल बस वा जनमतको नाम धूमिल पार्न कोही घुसपैठिया ले आक्रमण गरेको हुन सक्ने बताए । उनले घटना को बारे मा आफु समेत अनभिज्ञ भएकोले सत्य तथ्य पत्ता लगाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

5 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

5 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

14 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

24 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले