धर्मको बखान गर्दे दिपा यादव पुगिन श्रिमदभागवत कथा सप्ताह सत्संग यज्ञ सम्म
नविन यादव
सप्तरी
सानै देखि धर्म प्रति रूचि राख्दै, मोरङकी दिपा कुमारी यादव श्रिमदभागवत कथा सप्ताह सत्संग यज्ञको गित ,भजन, भगतिसंग्राहल सम्म पुगिन।
प्रदेश नम्बर १ मोरङ्ग जिल्लाको रङ्गेली नगरपालिका वडा नम्बर -४ कि दिपा यादव अहिले १७ बर्षमा पुगेकि छिन् । बुबा संजय यादव र आमा साध्वी सिता देवि यादवकी दोस्रो सन्तान छोरी दिपा यादवले सानै देखि धर्म प्रति रूचि अभिलेख राख्दै ,नेपाल लगाएत छिमेकि देश भारतको विभिन्न जिल्लामा ब्रह्मचारी परशुराम शास्त्री संग श्रिमदभागवत कथा सप्ताह सत्संग यज्ञमा सत्संग समेत बाचन गर्छिन ।
शिक्षा तिर १०+२ ऐच्छिक नेपाली बिषय लिएर उतिर्ण भएकि छिन। उनको सप्ताह सत्संग कार्यक्रमा संगितकार तबला तिर उनकै भाई अभिषेक यादव र हार्मोनियम तिर अभिषेक रायले संग साथ दिदै आएका छन ।
नेपालको मोरङ्ग , सुनसरी, झापा सप्तरी लगाएत छिमेकि दैश भारतको विहार, पुरनिया, सिपौल, सहरसा लगाएत विभिन्न ठाउँमा दिपा यादवले सत्संगको गित ,भजन बाचन गर्दे आएकि छिन।
दिपा यादवले सञ्चारकर्मी नबिन यादव संग कुरा कानि गर्दे भनिन, "धर्म प्रति रूचि मलाई सानै देखि रहेको हुनाले, मामा ब्रह्मचारी परशुराम शास्त्री संग ,गित ,संगित सत्संग अध्ययन गरेर, आज यहाँ सम्म मामा ब्रह्मचारी परशुराम शास्त्रीको कृपाले संगै उहाको गुरू संत सदगुरू महर्षि मेहिँ परमहंसको कृपाले हामीहरू यो स्थान सम्म पुगेका हौ ।" उनले बताँईन।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
5 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
5 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
14 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments