युवा व्यवसायी तथा समाजसेवी अमृत जि. आर. को पहलमा न्यानो कपडा  वितरण

5 वर्ष पहिले प्रकाशित

(2078-10-16 B.S.)

2546 पटक देखिएको

उपेन्द्र पासवान 

बारा ,माघ १६ गते

बाराको कोल्हबी नगरपालिका वडा नम्बर ९ स्थित पडरी र श्रीपुरमा मनकारी युवा व्यवसायी तथा समाजसेवी अमृत जि. आर. को पहलमा न्यानो कपडा वितरण गरिएको छ ।

छोरीका लागि छोरी संस्था नेपालको सहयोगमा गरिब दलित परिवारका करिब २ सय घर परिवारलाई न्यानो कपडा पडरी र श्रीपुरमा वितरण गरिएको हो ।

चिसो मौसममा दिन प्रती दिन शितलहरको मारमा परेका गरिब तथा अति विपन्न नागरिकहरुको जिवन अति नै कष्टकर बन्दै गइरहेका कारण आफुले पहल गरेर सो संस्थाको सहयोगमा न्यानो कपडा वितरण गराइएको मनकारी अमृत जि. आरले बताउनु भयो ।

न्यानो कपडा वितरण कार्यक्रममा समाजसेवीहरु रामचन्द्र साफी, वसन्त चौधरी, जयप्रकाश चौधरी, माया जि.आर , हरिओम कुमार साह, दल बहादुर चौधरी, रामबिस्वास मुखिया लगायतको उपस्थिति रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

5 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

5 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

14 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

24 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले