कान्तिबाल अस्पतालका बरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरको सेवा
नविन यादव
माघ, १७
मधेस प्रदेशको सप्तरी जिल्लामा संचालित रहेको छिन्नमस्ता अस्पतालमा कान्तिबाल अस्पतालका बरिष्ठ बाल रोग तथा नवजात शिशु रोगको विशेषज्ञ डाक्टर मुकुन्द देव आफ्नो स्वास्थ्य सेवा दिन छिन्नमस्ता अस्पतालमा प्रवेश गर्नु भएको छ। डाक्टर मुकुन्द देव कान्तिबाल अस्पतालबाट MD Pediatrics उतिर्ण गरि, सोही अस्पतालमा २ बर्ष सम्म स्वास्थ्य सेवा दिएर, आफ्नो जन्म भुमि सप्तरी जिल्लाको छिन्नमस्ता अस्पतालमा प्रवेश गरेको हुन। नेपालको एक मात्र बाल रोग तथा नवजात शिशु रोगको कान्तिबाल अस्पतामा अध्यन पश्चात डाक्टर देव २ वर्ष छात्रवृति करारमा समेत नियुक्ति भई २ वर्ष सम्म स्वास्थ्य सेवा दिएको थियो । अहिले राजविराजको छिन्नमस्ता अस्पतालमा २४ घन्टा बाल रोग तथा नवजात शिशु रोग सम्बन्धि सम्पुर्ण सेवा डाक्टर देवले दिदै आएको बताउनु भएको छ। उहाँले भन्नु भयो म सप्तरी जिल्ला कै सन्तान छु , आफ्नो जिल्ला प्रति गर्भ रहेको हुनाले, आफ्नो स्वास्थ्य सेवा सप्तरी जीलामा नै दिने बताउनु भएको छ ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
5 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
5 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
14 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments