आगलागीबाट घरबारविहिन भएका मधेश प्रदेशका विपन्न दलित परिवारलाई राहत सहयोग

5 वर्ष पहिले प्रकाशित

(2078-10-17 B.S.)

2829 पटक देखिएको

नविन यादव

माघ १७ 

आगलागीबाट घर सहित सम्पूर्ण सामाग्रीहरु नष्ट भएका मधेश प्रदेशका विपन्न दलित परिवारलाई खाधान्न तथा राहत सामाग्री सहयोग गरिएको छ ।

सप्तरी जिल्लाको सुरुगां नगरपालिका वडा नम्बर ७ चकदह सदा टोलका ७ मुसहर परिवार, सर्लाही जिल्ला चन्द्रनगर गाउँपालिका वडा नम्बर ३  बरकुर्बाटोलका १ अति विपन्न परिवार, कविलासी नगरपालिका वडा ७ सिर्सियाका १ विपन्न चमार परिवारलाई उक्त खाधान्न तथा राहत सामाग्री सहयोग गरिएको छ ।

टेवाको आर्थिक सहयोग तथा भोरको पहल र व्यवस्थापनमा आगलागीबाट घरविहिन भएका विपन्न दलित ९ परिवारलाई खाधान्न तथा राहत सामाग्री सहयोग गरिएको छ ।

चामल, दाल, नुन, खानेतेल, सोयाबिन, त्रिपाल, बालटिन, मग, खाना पकाउने भाडाकुडा तथा फाइबर सिरक सहितको सामाग्रीहरु उक्त खाधान्न तथा राहत प्याकेजमा समावेश गरिएको थियो । भाडाकुडा, खाधान्न र लत्ताकपडा सम्पूर्ण समाग्री नष्ट भईसकेको अवस्थामा ती विपन्न परिवारहरुको जीवन निकै कष्टपूर्ण भएको तथ्य सुरुगां नगरपालिका वडा ७ का वडा अध्यक्ष शिव नारायण चौधरीले बताए ।

आगलागी प्रभावित भएर निकै कष्टपुर्ण अवस्थामा बाचीरहेका परिवारलाई राहत गरेर टेवाले महत्वपूर्ण सहयोग गरेको कविलासी नगरपालिका निवासी तथा आगलागी पिडित जोगी महराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

16 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले