मोरङ्गदेखि बर्दियासम्म लोकमार्ग बन्द

5 वर्ष पहिले प्रकाशित

(2078-10-20 B.S.)

4119 पटक देखिएको

माघ २०, गते 

डा. सीके राउत नेतृत्वको जनमत पार्टीको अगुवाईमा किसान आन्दोलन अन्तरगत मोरङ्गदेखि बर्दियासम्म लोकमार्ग बन्द गरी प्रदर्शन भइरहेको छ।जनमतका कार्यकर्ताहरुले विहानैदेखि लोकमार्गमा टेन्ट लगाएर बसेका कार्यकर्ताहरुले लोकमार्ग अवरुद्ध गरेका हुन्।

किसान आन्दोलन झण्डै डेढ महिनादेखि भइरहँदा पनि सरकारले आफूहरुको माग नसुनेको भन्दै किसानहरु लोकमार्ग बन्द गरी प्रदर्शनमा उत्रेका हुन्।पुस ९ गतेदेखि किसानहरुले विभिन्न चरणको विरोधका कार्यक्रमहरु गरिसकेको जनमत पार्टीका नेता बीपी साहले बताएका छन्  । तर, हालसम्म सरकारले सुनवाई नगरेकोपछि विहीबारबाट सडकमै बस्ने खाने गरी लोकमार्ग अवरुद्ध गरेर प्रदर्शन सुरु भएको हो।

नेता साहका अनुसार लोकमार्गमा स्कुल, फलफुलसहित अतिआवश्यक सवारीसाधन बाहेकका सवारीहरु दिउँसोका लागि बन्द गरिएको छ। सरकारले किसानहरुको माग सम्बोधन नगरे आन्दोलन थप शसक्त हुँदै जाने साहले चेतावनी दिएका छन् ।

जनमत पार्टीले किसानलाई समयमा मलखाद उपलब्ध गराउन, उखु किसानको भुक्तानी गराउन, किसान कार्डको व्यवस्था गर्न, किसानलाई पेन्सनको व्यवस्था गर्न, कृषिकलाई निःशुल्क विजुली बिललगायतको माग राख्दै किसान आन्दोलन गर्दै आएका छन् ।

किसान आन्दोलनमा विभिन्न पार्टीको समर्थन रहेको र विभिन्न किसान संगठनहरुको सहभागिता रहेको साहले बताएका छन्  । सरकारले माग पुरा नगरेसम्म किसान आन्दोलन जारी रहने समेत उनले बताएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

6 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

16 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

23 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

27 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले