महोत्तरीको गौशाला न. पा. घेराउ
जेठ ४ महोत्तरी
महोत्तरीको गौशाला नगरपालिका आज हजारौको संख्यामा घेराउ गरेका छन्। ,
महोत्तरीमा मरहा खोला मापदण्ड अनुसार भन्दा बढी उत्खन्न भएका कारण तेहाका जनता पटक पटक स्थानीय सरकार लाई गुहारे पनि स्थानीय सरकार वास्ता नगरेकाले जनताहरु गुनासो गर्दै आज नगरपालिका घेराउ गरेका छन्।
मापदण्ड भन्दा बढी उत्खन्न भएको कारण ले तेहाका खेतीपातीमा मर्का भएको र गाउको सडकमा धेरै मात्रामा टिफ़र चलेको कारण सर्बसाधारण लाई जीवन यापन गर्न सहज नभएको सर्बसाधारणले गुनासो गरेका छन्। 
गौशाला वाड न. ८ बाट नारा जुलुस गर्दै नगरपालिका पुगे र आफ्नो नारा खोल्ला नदि खन्न गर्न् पाइदैन भन्दै नगरपालिका घेराउ गरेका छन्। जनताहरुको भनाइअनुसर नगर प्रमुख शीवनाथ महतो को आफ्नै भतिजाको क्रसर रहेको आफै मिलोमतोमा उत्खनन गरेको आरोप लगाएका छन्।
केहि दिन आघि शिक्षा मन्त्रि गिरिराज मनिपोख्रेल नदि खन्न रोक्न भनेपनि मेयर महतो मौन रहेका गुनासो छन्।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
2 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
2 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
11 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
28 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..

कमेन्ट गर्नुहोस्
view comments