लक्ष्मीनियाँमा मोटरसाइकल दुर्घटना हुदा दुई जना घाइते 

5 वर्ष पहिले प्रकाशित

(2078-10-27 B.S.)

25734 पटक देखिएको

राजन झा 

माघ २७ गते,जनकपुरधाम ।

विहिबार करिब ५ बजे लक्ष्मीनियाँ बजारबाट गजरिया जाने बाटोमा प्रदेश ०२ -०३-००९ प ९६६१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक र पैदलयात्रु दुवै जना घाइते भएको छन ।

सिंन्धुली घर भई मूलपानी बस्ने २० वर्षीय रोशन यादवले चलाएको मोटरसाइकले पैदल यात्रीलाई ठक्कर दिएको हो । चालक यादवसहित गजरिया घर भई पैदलयात्री ५० वर्षीय राजकुमार यादव घाइते भएको छ ।

दुर्घटनामा घाइते भएका उनीहरुको उपचारलाइ लागि जनकपुरधामको प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।  मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

6 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

16 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

23 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

27 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले