काठ र एउटा मोटरसाइकलसहित ३ जनालाई पक्राउ
माघ २८
रौतहटमा वन सुरक्षा गार्ड र सशस्त्र प्रहरीको संयुक्त टोलीले अवैध काठ र एउटा मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ का श्रीराम साह, बाबुराम श्रेष्ठ र वडा–५ का मनिष चौधरी छन् ।
डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरबाट खटिगएको सुरक्षा गार्ड र सशस्त्र प्रहरीको संयुक्त टोलिले छुट्टाछुट्टै स्थानबाट झन्डै ४५ क्युफिट सालको काठ र एउटा भारतीय नम्बरको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको हो । डिभिजन बन कार्यालयका प्रमुख डिएफओ अमरदेव यादवले बिआर ०५ ए ७८३१ नम्बरको मोटरसाइकलमा काठ लोड गरि गइरहेको अवस्थामा गएराति १० बजे जुडिबेलास्थित जंगलबाट श्रीराम र बाबुरामलाई पक्राउ गरेको बताए । त्यसैगरी बृन्दाबन क्षेत्रभित्र बनमा सालको गोलिया बनाईरहेको अवस्थामा मनिष चौधरी गएराति साढे १२ बजे पक्राउ परेका हुन् ।
मनिष चौधरीसंगै रहेका अन्य ५ जना भाग्न सफल भएको उनले बताए छन्।बरामद काठ, मोटरसाइकल र तिनैजना तस्कर डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको तथा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments