गौशाला नगरपालिकाको नव निर्मित भवनको पुजन

4 वर्ष पहिले प्रकाशित

(2078-10-28 B.S.)

3384 पटक देखिएको

निरन्जन साह 

गौशाला ,माघ २८

महोत्तरीको गौशाला नगरपालिकाको आफ्नो कार्यालय भवनको निर्माण कार्य सफलतापुर्वक सम्पन्न भएको छ । नया भवनमा कार्यालय संचालनको लागि आज नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले पुजा गरेका छन्  ।

गौशाला–४ स्थित एक विघा क्षेत्रफलमा तीन तल्ले कार्यालयको प्रशासनिक भवन निर्माण भएको र अब छिटै नगरपालिका आफ्नै भवनमा संचालन हुने मेयर शिवनाथ महतोले बताए ।

झण्डै पाँच करोंड ३५ लाखको लागतमा निर्माण भएको यो भवन मधेश प्रदेशमा नमुनाको रुपमा रहेको समेत उनले दावी गरे स्थानीय निर्वाचन पछी धेरै स्थानीय तहले भाडाको भवनमा कार्यालय संचालन गर्दै आइरहेका छन् तर गौशाला नगरपालिकाले महिनाको लाखौ रुपैया बचत गर्ने उद्देश्यले यो भवन तयार गरेको र जनताहरुको लागि सहजताको साथ नियमित गर्ने पनि यसको उद्देश्य रहेको उनले बताए ।

आउदो निर्वाचनमा जोकोही जनताको मतबाट निर्वाचित भएर आउने जनप्रतिनिधि कसैको भवनमा भाडा तिरेर बस्नु नपरोस भन्ने सोच नगरपालिकाको रहेको उपप्रमुख आशा लामाले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

16 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

19 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

20 दिन पहिले