जिज्ञासा कार्यक्रमको बिजेता भए राम विश्वास यादव

4 वर्ष पहिले प्रकाशित

(2078-10-29 B.S.)

3109 पटक देखिएको

माघ २९ ,गौशाला

आज रेडियो जुनतारा १०३.४ मेगाहर्जबाट हप्ताको एकदिन शनिवार प्रसारण हुने कार्यक्रम जिज्ञासाको बिजेता राम विश्वास यादव भएका छन् 

औरही नगरपालिका वडा न. ४  कठुधार बस्ने रामरेखी यादव र नैन कुमर देवीको छोरा राम विश्वास यादव   (व्याचलर ) ले आज रेडियो जुनताराको कार्यक्रम जिज्ञासामा रेडियोमा प्रत्यक्ष उपस्थित भइ कार्यक्रममा सोधिएका प्रश्नहरुको उत्तर दिएर बिजेता भएका छन् । त्यस्तै रामगोपालपुर -४ बस्ने संजिव महतो र गीता देविका अजय कुमार महतो  (डिप्लोमा इन सिभिल इन्जिनियरिंग ) दोश्रो र सोनमा -३ रघुनाथपुर बस्ने चन्द्रकला देवी र रामभगत यादवका छोरा रवि शंकर यादव (कक्षा ९ अध्ययनरत) तेश्रो  भएका छन् 

रेडियो जुनताराको अध्यक्ष श्री निरन्जन कुमार साह ज्युको हातबाट राम विश्वास यादवले नगद रु १५०० र प्रमाण पत्र प्राप्त गरेका छन् 

रेडियो जुनतारामा प्रत्येक हप्ताको शनिवार जिज्ञासा कार्यक्रम मार्फत श्रोताहरुलाई सामान्य ज्ञान सम्बन्धि प्रश्नोत्तर सोधिने र सहि उत्तर दिने बिजेताहरुलाई महिनाको अन्तिम शनिवार  रेडियोमा उपस्थित गराई प्रश्नोत्तर गरि बिजेता हुनेलाई प्रमाण पत्र सहित उल्लेखित नगद प्रदान गरिने यो कार्यक्रमलाइ केहि  समय अगाडी परिमार्जन गरिएको थियो 

जसमा सोधिएका प्रश्नहरुमध्य १ देखि ३ सम्मको सहि उत्तर दिने रु. ५००,४ देखि ७ सम्मको सहि उत्तर दिनेलाइ रु.१००० ,८ देखि ११ सम्मको सहि उत्तर दिनेलाइ रु.१५०० र १२ देखि १५ सम्मको सहि उत्तर दिनेलाइ रु.५००० रकम र संयुक्त रुपमा प्रमाण पत्र प्रदान गरिने भएको छ 

रामविश्वास यादवले  ९ ओटा प्रश्नको जवान दिएकोले उनि  रु.१५०० नगदबाट पुरस्कृत भएका हुन् 

त्यस्तै कार्यक्रमकोको बारेमा बोल्दै बिजेता यादवले भने, "यस कार्यक्रमले विद्यार्थी तथा लोक सेवा आयोगको लागि तयारि गरिरहनु भएका व्यक्तिहरुलाइ महत्वपूर्ण सहयोग पुर्याएको छ र यो कार्यक्रम कहिले पनि बन्द गर्नु हुदैन चलीरहनुपर्छ । जसले समाजमा जनचेतना सँगसँगै मानसिक वृद्धिमा पनि विकास गर्न मदत गरको छ । "

रेडियो जुनतारालाई धन्यबाद ज्ञापन गर्दै उनले पुरस्कार प्रति खुसि र आभार व्यक्त गरेका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

16 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

8 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

16 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

19 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

20 दिन पहिले