किराना व्यवसायी संघको अध्यक्षमा विकास चौधरी चयन

5 वर्ष पहिले प्रकाशित

(2078-11-01 B.S.)

4239 पटक देखिएको

राजन झा 

जनकपुरधाम, फाल्गुन १  ।

जनकपुरधाम उद्योग वाणिज्य संघले किराना व्यवसायीहरुको वस्तुगत संघ गठन गरेको छ । किराना व्यवसायी संघको अध्यक्षमा विकास चौधरी सर्वसम्मतबाट चयन भएका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघ जनकपुरधामको सभाहलमा भेला भएका जनकपुरधामका किराना व्यवसायीहरुले सर्वसम्मतबाट समिति चयन गरेको हो ।

किराना व्यवसायी वस्तुगत संघका उपाध्यक्षमा कैलाश गोइन्का,महासचिवमा दिपक गुप्ता,सचिवमा बलराम साह, र कोषाध्यक्षमा बिनोद साह चयन भएका हुन् ।

त्यसैगरी सदस्यहरुमा दिपक साह, राजु कुमार यादव,संजिब कुमार साह रसुनिल कुमार प्रसाद र सल्लाहकारमा फुलगेन साह,गणेश नायक रोहित जैन चयन भएका हुन् । किराना व्यवसायीहरुको भेलाका प्रमुख अतिथि जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले वस्तुगत संघ निर्माण गर्ने किराना व्यवसाय वस्तुसंघ निर्माण गरेको बताए । अध्यक्ष महासेठले उद्योग वाणिज्य संघको निर्वाचनको बेला वस्तुगत संघ निर्माण गर्ने प्रतिवद्धतालाई कायम गर्दै कामलाई अगाडी बढाएको समेत बताए ।

निर्वाचनको बेला व्यापारीहरुलाई एकीकृत गरी काम गर्न सहज हुने भएकाले वस्तुगत संघ निर्माण भएपछि व्यापारीहरुको हक अधिकारलाई सुनिश्चित हुने थलोको रुपमा भएकाले ढिलो भएपनि कार्यान्यवयन गरेको उनको कथन थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

6 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

16 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

23 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

27 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले