अध्यक्ष शतिस सिंह र सदस्य माल्ती सदाले जनतालाई अन्यौलमा राखेर प्रदर्शनमा उतारेको खुलासा

5 वर्ष पहिले प्रकाशित

(2078-11-04 B.S.)

2375 पटक देखिएको

नबिन यादव

सप्तरी,फाल्गुन ५ ,बिहिबार 

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा सोमबार झडप भएको घटनामा गाउँपालिका अध्यक्ष र वडा सदस्य मालति देवी सदाले आमजनतालाई अन्यौलमा राखेर प्रदर्शनमा उतारिएको एडियो किलिप सार्वजनिक भएको छ।

गाउँपालिकामा ताला तोड्ने क्रममा विवाद हुँदा आएको जनतामध्ये केहि आम जनताहरूले कार्यपालिका सदस्य मालती देवि सदाले जुलुसमा जान भनी ल्याएकी हुन् भने केहिले अध्यक्षले प्रत्येक वडाबाट मान्छे मांग गरेको हुँदा जानुपर्छ भने फाल्गुन ३ गते गाउँपालिकामा आएका आमजनताहरुले बताएका छ्न ।

उता गाउँपालिकी उपाध्यक्ष सुचिता यादवले गाउँपालिकामा विभिन्न आर्थिक वर्षको सूचना मांग गर्दा उल्टै उपाध्यक्ष प्रति होच्याउने श्रृङ्ख्ला प्रति उपाध्यक्षले पटक पटक पालिकामा तालाबन्दी समेत गर्दे आएकी थिईन। यस भन्दा पहिला सूचनाको लागि पटक पटक मांग राख्दा सूचना नपाउँदा गाउँपालिका उपाध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएको थिईन, पछि प्रमुख जिल्ला अधिकारीको समन्वयमा उपाध्यक्षलाई जानकारी उपलब्ध गराउने गरि सम्झौता भई ताला खोलिएको थियो ।

तर पनि तोकिएको समय सम्म जानकारी उपलब्ध नगराएको हुनाले पुनः ताला लगाउन बाध्य भएकी गाउँपालिका उपाध्यक्ष सुचिता कुमारी यादवले बताईन ।

पुनः माघ २० गते लगाएको ताला फाल्गुन २ गते तोड्न आएको केहि महिला तथा मांग सम्बोधन नहुन्जेल ताला कायम राख्ने समूह बिच ताला भाच्न तथा जोगाउने क्रममामा हात हालाहाल समेत भएको थियो। माघ ३ गते गाउँपालिकाका केहि अगुवाहरू द्वारा बार्ता गरिए पछि समस्या समाधान संगै विवाद शान्त भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

6 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

16 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

23 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

27 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले