नेपाल प्रवेश गरेका ११६ जना नेपाली मजदुरहरुलाई सम्वन्धीत नगरपालिका र गाउँपालिकाको रोहवरमा क्वारेन्टाइनमा पठाएको छ ।

6 वर्ष पहिले प्रकाशित

(2077-02-05 B.S.)

1651 पटक देखिएको

सोमबार  बिहान  भारतको विभिन्न  क्षेत्रबाट सर्लाहीको विभिन्न  नाकाको चोरबाटो हुँदै नेपाल प्रवेश गरेका ११६ जना नेपाली मजदुरहरुलाई सम्वन्धीत नगरपालिका र गाउँपालिकाको रोहवरमा क्वारेन्टाइनमा पठाएको छ ।

रोजगारी शिलशिलामा भारत गएका सर्लाहीको ब्रम्हपुरी ,बसबरिया,चक्रघट्टा,पर्सा गाउँपालिका तथा हरिपुर नगरपालिकाका ११६ जना नेपाली मजदुरहरु सोमवार बिहान एकैसाथ मलंगवा स्थित नेपाल भारत सिमाक्षेत्र दशगजामा आइपुगेका थिए   ।

उनीहरुलाई सशस्त्र प्रहरीको सिमा सुरक्षा टोलीले दशगजामै रोकेर राखेका थिए  । ठुलो संख्यामा नेपालीहरु दशगजामा आएर बसिरहेको जानकारी पाए लगत्तै सम्बन्धित पालिका तथा वडा प्रमुखहरुलाई खबर गरि उहाँहरुकै जिम्मा लगाएर सम्बन्धित पालिका तथा वडामा रहेका क्वारेन्टाइनमा सोहीदिन पठाइएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताउनुभयो ।

सर्लाहीबाट ठुलो  संख्यामा युवा तथा बेरोजगारहरु कामको खोजीमा भारतका विभिन्न प्रान्तहरु जाने गरेका छन् । उनीहरु वर्षको दुई वा तीन पटक चाडपर्व अथवा घरायसी काम परेको बेला मात्र नेपाल आउने गर्छन । तर कोरोनाको महामारीले गर्दा  भारत सरकारले लकडाउन गरेपछि गरिरहेको काम बन्द भएर उनीहरुको नेपाल फर्कने क्रम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

2 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

11 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

21 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

28 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले