प्रेसर कुकरले हानेर आफ्नै छोराले गरे बुबाको हत्या
फाल्गुन ६,शुक्रबार
कीर्तिपुरमा प्रेसर कुकरले हानेर छोराले आफ्नै बुबाको हत्या गरेका छन् । गएराति मादक पदार्थ सेवन गरेका दुई भाइले मिलेर ६५ वर्षीय बाबुको ज्यान लिएका हुन् ।
हत्यामा संलग्न रहेको आरोपमा दुवै छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कीर्तिपुर नगरपालिका नं. ०६ पाण्डेछापका ४५ वर्षका माइलो छोरा शंकर महर्जन र ४० वर्षका कान्छो छोरा कृष्ण महर्जनलाई नियन्त्रणमा लिइएको प्रहरी वृत्त कीर्तिपुरले बताएको छ ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी उनीहरुले प्रेसर कुकर र लोहोरोले हानेर बाबुलाई घाइते बनाएका थिए । घाइतेको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको हो ।
मृतकका छोराउपर मुलुकी अपराध संहिता ऐन-२०७४ को परिच्छेद-१२ को ‘ज्यान सम्बन्धी कसूर’मा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments