संचार मन्त्रि साह सर्वोच्चामा
फाल्गुन ०६
संवैधानिक व्यवस्थामा र संघिय कानुन उल्लंघन तथा अवज्ञा गर्दै संघ सरकारले नेपाल प्रहरीमा विभिन्न तहका लागि भर्ना खोलिरहेको विरुद्धमा मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा संचार मन्त्री भरतप्रसाद साहले न्यायिक निरुपणको बाटो खोजेका छन्।
उनले संविधानमा उल्लिखित एकल अधिकारको सुचिमा प्रदेशको शान्ति सुरक्षा प्रदेश सरकारको जिम्मामा रहेको र त्यसअनुरूप प्रदेश प्रहरी गठन तथा प्रहरी समायोजन भइ निश्चित तहमा प्रहरी भर्ना गर्ने अधिकार प्रदेश सरकारको भएको भन्दै मन्त्रि साहले अदालतमा मुद्दा दायर गरेको छन्।
सर्वोच्च अदालतमा दायर गरिएको मुद्दामा उनले संघबाट भईरहेको प्रहरी भर्नामा रोक लगाउन माग गरेका छन् ।यसका साथै मन्त्रि साहले प्रदेश सरकारले प्रहरी भर्ना गर्न पाउने कानुनी अधिकार प्रयोगका लागि बाटो प्रशस्त गर्न संघ सरकारले सम्बद्ध एनहरुलाई तत्काल कार्यान्वयन गर्नु पर्ने जिकिर समेत गरेका छन्।
सर्वोच्चमा प्रहरी भर्नाका विषयमा दायर मुद्दाका सम्बन्धमा थप विस्तृत जानकारी दिन मन्त्रि साहले अबको केहि बेरपछी मधेश भवनस्थित आन्तरिक मामिला तथा संचार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दैछन।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments