धनुषाका थप २ जना पुरुषमा कोरोना संक्रमण।

6 वर्ष पहिले प्रकाशित

(2077-02-05 B.S.)

3783 पटक देखिएको

जनकपुरधाम : धनुषाका थप २ जना पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार राति पुष्टि गरेको छ ।

२ नम्बर प्रदेशको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले दुवै संक्रमित धनुषाको नगराइन नगरपालिकाको गंगुली गाउँमा सञ्चालित प्रादेशिक क्वारेन्टाइनमा रहेका बताए ।

प्रादेशिक क्वारेन्टाइनका संयोजक सन्तोषकुमार ठाकुरका अनुसार संक्रमित दुवै जना जनकपुरधाम उपमहानगरपालिकाका रहेको पुष्टि गरेका छन् । उनका अनुसार १ जना ४५ वर्षीय पुरुष जनकपुरधाम उपमहानगरपालिका–६ का वासिन्दा हुन् भने अर्का १ जना २१ वर्षीय जनकपुरधाम उपमहानगरपालिका–२१ का वासिन्दा हुन् । 

दुवै जना भारतको बिहारबाट आएका ठाकुरले बताए । जेठ १ गते क्वारेन्टाइनमा आएका र २ गते स्वाब संकलनको काम गरिएको ठाकुरले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

2 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

11 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

21 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

28 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले