सवारी दुर्घटनामा एक जनाको मृत्यु

5 वर्ष पहिले प्रकाशित

(2078-11-06 B.S.)

2754 पटक देखिएको

फाल्गुन ६ , शुक्रबार 

रौतहटको दुर्गा भगवती गाँउपालिका–२ कर्बोलमा बिहीबार बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  पिप्राबाट सुकदेव चोकतर्फ जाँदै गरेको ना २ त ८६०५ नम्बरको ट्रयाक्टरले बिपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरको मोटरसाईकललाई बिहीबार बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो । 

 ठक्कर लागेर गम्भीर घाइते भएका मोटरसाईकल चालकको जिल्ला सरकारी अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ ।  दुर्घटना पश्चात ट्रयाक्टर चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय गंगापिपरा रौतहटले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मिटरब्याज तथा भूमिहीन पीडितलाई एकजुट हुन आह्वान, माग पूर..

निरन्जन कुमार साह महोत्तरी, मङ्सिर ५ गते । मिटरब्याज तथा भूमि पीडितहरूले आफ्ना माग पूरा गराउन देशभरका पीडितलाई एà¤..

1 दिन पहिले

गौशालामा तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता सुरु, वडा नं..

निरन्जन कुमार साह महोत्तरी, मङ्सिर ४ गते । महोत्तरीको गौशाला नगरपालिकामा स्थानीय स्तरमा क्रिकेट खेलको विकास, यà..

2 दिन पहिले

तेस्रो भरतपुर कपको उपाधि भरतपुर एफसीलाई, फाइनलमा मदनपट्à..

निरन्जन कुमार साह महोत्तरी, मंसिर ३ गते ।महोत्तरीको गौशाला नगरपालिका–११, भरतपुरमा आयोजित तेस्रो भरतपुर कप २०८३..

3 दिन पहिले

सार्वजनिक जग्गा खाली गराउन प्रशासनको उदासीनता, सुरक्षा à..

भाग्यरेखा ठाकुर महोत्तरी, कार्तिक २८ गते । सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउने अभियानमा गौशाला नगरपालिका अघि à¤..

9 दिन पहिले

सूर्यनारायण साहको सहभागितामा गौशालामा रक्तदान कार्यक्à..

    कार्तिक १८ गते । महोत्तरी-महोत्तरीको गौशाला नगरपालिका–६, फूलकाहामा आयोजित रक्तदान कार्यक्रममा नेपाà¤..

18 दिन पहिले

मिटरब्याज तथा भूमिहीन पीडितलाई एकजुट हुन आह्वान, माग पूर..

निरन्जन कुमार साह महोत्तरी, मङ्सिर ५ गते । मिटरब्याज तथा भूमि पीडितहरूले आफ्ना माग पूरा गराउन देशभरका पीडितलाई एà¤..

1 दिन पहिले

तेस्रो भरतपुर कपको उपाधि भरतपुर एफसीलाई, फाइनलमा मदनपट्à..

निरन्जन कुमार साह महोत्तरी, मंसिर ३ गते ।महोत्तरीको गौशाला नगरपालिका–११, भरतपुरमा आयोजित तेस्रो भरतपुर कप २०८३..

3 दिन पहिले

सार्वजनिक जग्गा खाली गराउन प्रशासनको उदासीनता, सुरक्षा à..

भाग्यरेखा ठाकुर महोत्तरी, कार्तिक २८ गते । सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउने अभियानमा गौशाला नगरपालिका अघि à¤..

9 दिन पहिले

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 महीना पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 महीना पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

2 महीना पहिले

तेस्रो भरतपुर कपको उपाधि भरतपुर एफसीलाई, फाइनलमा मदनपट्à..

निरन्जन कुमार साह महोत्तरी, मंसिर ३ गते ।महोत्तरीको गौशा..