लागूऔषधसहित दुई जना पक्राउ

5 वर्ष पहिले प्रकाशित

(2078-11-07 B.S.)

3921 पटक देखिएको

फाल्गुन ७

सर्लाहीमा माछा बोकेको पिकअप गाडीबाट १२६ केजी लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ।पक्राउ पर्नेमा गाडी चालक धादिङ सिद्दलेक गाउँपालिका–६ का २२ वर्षीय सुरेन्द्र बिक र गाडीमा सवार मकवानपुरको कैलाश गाउँपालिका–२ का ४८ वर्षीय भीमलाल मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका इन्स्पेक्टर कृष्ण गिरीले जनाएअनुसार विशेष सूचनाको आधारमा शनिबार बिहान लालबन्दी नगरपालिका–१ भवानी हेल्थ केयर अगाडि पूर्व-पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोकेको पिकअप गाडीबाट लागूऔषध गाँजा बरामद गरिएको हो।

इन्स्पेक्टर गिरीले पिकअपमा माछा बोक्ने पहेलो ड्रम भित्रबाट १२६ केजी गाँजा बरामद गरिएको जानकारी दिए।प्रहरीले उनीहरुको साथबाट ८५ हजार नगदसमेत बरामद गरेको र थप अनुसन्धान गर्न  थालेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

6 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

16 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

23 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

27 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले