महोत्तरी समाज सेवा कतार द्वारा कतारमा एक युवकको द्वारा उद्धार
ममता शर्मा
फाल्गुन ८ ,गौशाला
कतारको दोहा स्थित रहेको महोत्तरी समाज सेवा कतारद्वारा एक युवकको उद्धार गरि सकुसल घर पठाइएको छ ।
जिल्लाको महोत्तरी गाउँपालिका गैरी गाउँ बसोबास गर्ने संजय मण्डललाइ उद्धार गरि घर फर्काइएको हो ।मण्डल जागिरको शिलशिलामा डेलिभरी कर्ताको रुपमा कार्य गर्न कतार गएका थिए तर कम्पनिले उनलाई हाइटको कारण काममा नराखेपछी उनि अलपत्र परेका थिए ।
उनको बारेमा थाहा पाएपछि समाज सेवाको उद्देश्यले स्थापना भएको संस्था महोत्तरी समाज सेवा कतारले उनलाई सहयोग गरि घर फर्काउन मद्दत गरेको संघका सचिव राम हृदय साहले जानकारी दिएका छन् ।
.jpg)
त्यस्तै यस्ता अलपत्र परेका व्यक्ति ,विपन्न तथा गरिब परिवारका व्यक्तिलाइ विभिन्न क्रियाकालापमा सहयोग गर्न यो संस्था सधै तत्पर रहेको संघका अध्यक्ष इसी लाल पण्डितले जानकारी दिएका छन् । उनले बिगतका दिनहरुमा पनि संघले यस्ता हितकारी कार्य गर्दै आएको जानकारी गराउदै आगामी दिनहरुमा पनि समस्यामा परेका जनसमुदायलाइ राहत प्रदान गरि सहयोग गर्ने तथा प्रेरणा प्रदान गर्न संस्था प्रतिवद्ध रहेको बताएका छन् ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments