क्रिया पुत्री भवनको कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहाद्वारा शिलान्यास

4 वर्ष पहिले प्रकाशित

(2078-11-09 B.S.)

2853 पटक देखिएको

राजन झा 

फाल्गुन ९,सोमबार 

महोत्तरी जिल्लाको  मनरा सिस्वा नगरपालिका वडा न. ४ साढा मनोही टोलमा ‘ढिकुरे पाटी’ "क्रिया" पुत्री भवन निर्माण को लागि शिलान्यास भएको छ ।

साढा स्थित सत्यश्वर मन्दिर नजिक बन्न लागेको भवनमा पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहाले गरेका हुन् ।पुर्व राज्य मन्त्री कुश्वाहा आफ्नो संसदीय विकास कोसबाट ढिकुरे पाटी क्रिया पुत्रीको लागि बजेट ल्याउनु भएको ‘ढिकुरे पाटी’ बारे जिल्ला सदस्य सुरेश कुमार यादवले जानकारी दिएका छन ।

फागुन ९ गते आज शिलान्यास गर्नु भएको छ । एक महिना भित्र निर्माण गरिसक्ने समेत भताउनु भयो ।यसअघि सोहि स्थानमा नरहेको ‘ढिकुरे पाटी’ क्रिया पुत्री भवन जिर्ण भएर भत्किए पछि समस्या भएको र सोहि स्थानमा वृद्धहरुको सक्रियतामा नया भवन जरुरी रहेकोले यादवले बताएका छन ।

सो कार्यक्रममा प्रमुख अतिथि पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुश्वाहा, अतिथि नगर संयोजक महेन्द्र राय यादव मुखिया,डा. अंजनी कुमार  झा, कृष्ण शंकर साह, सुरेश यादव लगायत नेता एवम् कार्यकर्ताको उपस्थितीमा कार्यक्रम सम्पन्न  भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

5 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

15 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

16 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

5 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

15 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले