ब्राउन सुगरसहित दुई जना पक्राउ

5 वर्ष पहिले प्रकाशित

(2078-11-12 B.S.)

18884 पटक देखिएको

फाल्गुन १२

सप्तरीबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।जिल्लाको सप्तकोसी नगरपालिका–२ सखुवनीस्थित कञ्चनपुर फत्तेपुर आवतजावत गर्ने सडकखण्डबाट दुबैजनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१३ लक्ष्मीपुरका २६ वर्षीय सुमित चौधरी र चौदण्डी नगरपालिका–८ हडियाका ३४ वर्षीय विद्यानन्द चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

कञ्चनपुरबाट फत्तेपुरतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ प ४५९३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा तिनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर ६ ग्राम फेला परेको प्रवक्ता काफ्लेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

6 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

16 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

23 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

27 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले