बानेश्वरमा एमसीसी विरुद्ध प्रदर्शन
फाल्गुन १२ , बिहिबार
काठमाडौंको बानेश्वरमा स्थित अखिल क्रान्तिकारी र वाइसियल नेपालका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । हजारौको संख्यामा उपस्थित नेता तथा कार्यकर्ताहरुले एमसीसी राष्ट्रिय घाती भन्दै प्रदर्शन गरेका छन् । प्रदर्शनमा एमसीसी मुर्दाबाद ,देश बेच्न पाइदैन ,नो एमसीसी लगायतका नारा कार्यकर्ताहरुले लगाएका छन् ।

एमसीसी पारित हुन नदिनको लागि हदै सम्मको आन्दोलन गर्न पनि तयार रहेको अखिल क्रान्तिकारी(अनेरास्ववियु )का नेता सुर्यनारायण साहले जानकारी दिएका छन् ।
त्यस्तै एमसीसीविरुद्धको प्रदर्शनमा घाइते भएका हेमराज अवस्थीको अपरेसन गर्ने तयारी भएको समेत उनले जानकारी दिएका छन् ।
उनको परिवार अहिले सम्पर्कमा आइसकेको र केहीबेरमा अपरेसन गरिने भएको छ ।
नयाँ बानेश्वरको विजुलीबजार क्षेत्रमा भाग्ने क्रममा २६ वर्षीय अवस्थीको टाउको चोट लागेको थियो । प्रत्यक्षदर्शीकाअनुसार उनको टाउकोमा गम्भीर चोट लागेको छ ।
घाइते भएपछि उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
5 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
5 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
14 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments