धनुषामा लगाइएको आलोपालो सेवा हटयो
फाल्गुन १३
धनुषामा कोरोना संक्रमण घटदै गएपछि जिल्ला प्रशासन कार्यालयले आलोपालो सेवा हटाएको छ।धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सेवाग्राहीको स्वास्थ्य सुरक्षा र कोभिड-१९ को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयमा लगाइएको आलोपालो सेवा हटाएको बताएको छ ।
जिल्ला प्रशासनले कोरोना संक्रमण बढदै गएपछी प्रदान गर्दै आएको सेवाहरुलाई स्थानीय तह (पालिका) अनुसार आलोपालो गरी मिलाइएको थियो ।अहिले कोभिड-१९ संक्रमण दर घट्दै गइरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुँदै आएको सेवाहरु फागुन १५ गते देखि नियमित रुपमा प्रदान हुने र पालिका अनुसारको आलोपालो सेवा प्रवाह हटाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन्।कोभिड-१९ संक्रमण पूर्ण रुपमा नहटिसकेको हुँदा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न उनले अनुरोध समेत गरे ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments