गौशालामा एक किशोरीमाथि सामुहिक बलात्कार ,तिन जना पक्राउ दुई जना फरार
निरन्जन कुमार साह
फाल्गुन १५ ,आइतबार
महोत्तरीको गौशाला नगरपालिकामा एक किशोरी बलात्कृत भएकी छिन । गत फाल्गुन १ गते गौशाला नगरपालिका वडा न.४ स्थित एक किशोरी माथि ५ जना समूहका व्यक्तिहरुले करनी गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिएका छन् । किशोरीलाई करनी गरिरहेको बखतमा स्थानीयहरुले देखेपछी प्रहरिलाइ खबर गरेका थिए आरोपी ५ जना व्यक्तिहरु मध्य ३ जनालाई पक्राउ गरिएको र २ जना फरार रहेको प्रहरीले जनाएको छ ।
घटनालाइ ढाकछेप गर्नको लागि एक स्थानीय राजनीतिकर्मीले पीडक पक्षको आमाबुबा संग १ लाख देखि ५ लाख सम्मको पैसा माग गरेको खुलेको छ । पीडकको आमा बुबाको भनाइ अनुसार "मलाई पैसा दिनुस म त्यो केटिलाई मारेर घरमै गाडीदिन्छु र केटीको आमालाइ केहि पैसा दिई घटना लुकाई दिन्छु "भन्दै लोभ प्रलोभन दिएका छन् । लोभ प्रलोभन दिएपछी पीडकको आमाबुबाले घटना बाहिर ल्याएका हुन् । करनी गर्नेमा २ जना नाबालक र ३ जना बालक रहेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान प्रहरीले जनाएको छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..

कमेन्ट गर्नुहोस्
view comments