पुर्व राज्य मन्त्री कुश्वाहाद्वारा ब्रह्मस्थान र रामजानकी कुटीको सौन्दर्यकरणको शिलान्यास
राजन झा
फाल्गुन १५
महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका वडा न. २ इटहरवामा ब्रह्मस्थान र रामजानकी कुटीको सौन्दर्यकरणको पुर्व राज्य मन्त्री सरोज सिंह कुश्वाहाले शिलान्यास गर्नु भएको छ।पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहाले रामजानकी कुटीको सौन्दर्यकरणको शिलान्यास गर्नु भएको हो ।
इटहरवामा ब्रह्मस्थान र रामजानकी कुटीको सौन्दर्यकरण शिलान्यासमा पुर्व राज्य मन्त्री संसदीय विकासबाट बन्दै गएको महोत्तरी जिल्ला सदस्य रविन्द्र सिंहले जानकारी दिए ।
सो कार्यक्रममा जनता समाजवादी पार्टी नेपालको केन्द्रिय सदस्य कृष्ण साह,संघीय परिषद सदस्य दिपक झा (गुडू) नगर संयोजक महेन्द्र राय यादब (मुखिया) जसपा नेपाल महोत्तरी जिल्ला सदस्य संजीव सिंह, संजय सिंह, सुनिल यादव वडा संयोजक रामविनय सिंह लगायतको नेता तथा कार्यकर्ताहरुको उपस्तिथिमा शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments