देवताल गाउँपालिका वडा न. ५ को वडा कमिटी गठन
उपेन्द्र पासवान
फाल्गुन २१
नेपाल परिवार दल बाराले आज एक कार्यक्रम बिच देवताल गाउँपालिका वडा न. ५ को वडा कमिटी गठन गरेको छ । उक्त कमिटी लखिचन प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थिए ।

अध्यक्षमा जियालाल प्रसाद यादव, उपाध्यक्ष सुनिल प्रसाद यादव, सचीव रोहित सहनी, सह सचीव सन्जय प्रसाद साह, कोशा अध्यक्ष बिनोद चौधरी, सदस्य अरुण कुमार यादव, शम्भु मण्डल, भगल राम, पुनदेव महतो, कनहाइ प्रसाद यादव ,सिकेन्द्र प्रसाद यादव गरि २१ सदस्यीय वडा कमिटी चयन भएको हो । यस कार्यक्रमको प्रमुख अतिथी नेपाल परिवार दल बाराको जिल्ला अध्यक्ष रामचन्द्र चौधरी रहेको थिए ।
अतिथि जिल्ला सदस्य किशोरी गिरि, कनक चौधरी नेपाल परिवार दल देवताल गाउँपालिकाको युवा अध्यक्ष शेशनाथ साह लगायत वडा न. ५ वडा बासीहरुको विशेष उपस्थिति रहेको थियोे ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments