लागुऔषध गाँजा सहित दुई भारतीय नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा
अमरेस कुमार पाण्डे
पर्सा जिल्लो ठोरीबाट लागु औषध गाजा सहित दुई जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषध गाजा नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा खटिएको सशस्त्र प्रहरीको टोलीले दुई जना भारतीय नागरिक सहित मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
शनिवार राति करिब साढे ८ बजेको समयमा बोर्डर आउट पोष्ट ठोरीबाट सशस्त्र प्रहरी नायब निरीक्षक खिलेन्द्र बहादुर बस्नेतको कमाण्डमा खटिएको टोलीले भारततर्फ लगिरहेको अवस्थामा लागु औषध सहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
भारतीय नम्बर बि.आर.०६ यु ५८७३ नम्बरको मोटरसाइकलमा लागु औषध गाजा बोकी भारततर्फ गइरहेको बिशेष सूचनाको अधारमा पक्राउ गर्न सफल भइएको सशस्त्र प्रहरीले जनाएको छ । भारत जिल्ला पश्चिम चम्पारण सोनखर पंचायत वडा नम्बर १३ रामनगर बस्ने २९ बर्षिय संदिप पटेल र सोही निवासी २५ बर्षिय प्रेम पटेललाई लागु औषध गाजा सहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ गरिएको लागु औषध ५ किलोग्राम गाजा सहित भारतीय नम्बरको मोटरसाइकल र व्यक्तिलाई अवाश्यक कारवाहीको लागी इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । त्यस्तै शनिवार साझ करिब ७ बजेको समयमा बाराको पचरौता नगरपालिका वडा नम्बर ४ इनर्वाबाट लागु औषध गाजा बरामद गरेको छ । नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको स्कवाड टोलीले लागु औषध गाजा १० किलोग्राम बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको हो । ड्यूटीमा खटिएको सशस्त्र प्रहरीको टोली देख्नासाथ तस्कर फरार भएपनि लागु औषध गाजा बरामद गरिएको छ । बरामद गरिएको लागु औषध गाजा अवाश्यक कारवाहीको लागी नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments