सशस्त्र प्रहरीद्बारा लागुऔषध सहित कटुवा पेस्तोल बरामद
अमरेस कुमार पाण्डे
फागुन २२
पर्सा जिल्लाको ग्रामीण भेगमा पर्ने छिपरमाई गाउँपालिकाबाट गोली सहित पेस्तोल सशस्त्र प्रहरीले बरामद गरेको छ। बोडर आउट पोष्ट भिस्वा बन्जारीबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक राजेश्वर साहको कमाण्डमा खटिएको टोलीले सीमा नाका नजिकैबाट पेस्तोल सहित त्यसमा प्रयोग हुने गोली बरामद गरेको हो।
शनिबार राति ११:३० को समयमा छिपरमाई गाउँपालिका वडा नं ५ सिक्टा पुल स्थित खटिएको सशस्त्र प्रहरीको टोली देख्नसाथ पेस्तोल बोकेका झोला फाली भारततर्फ फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद झोला भित्र लागुऔषध चरेस जस्तो देखिने २ थान प्याकेट र कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने गोली एक थान रहेको सशस्त्र प्रहरी बल मधेश प्रदेश बाहिनी डिआइजी गणेश ठाडा मगरले जानकारी दिनुभयो।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments