अबैध नदि उत्खनन रोक्न स्थानीय सरकार पुन: असमर्थ

6 वर्ष पहिले प्रकाशित

(2077-02-07 B.S.)

5088 पटक देखिएको

  केहि दिन आगाडी शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले महोत्तरीको गौशाला स्थित मरहा खोलामा भई रहेको अबैध उत्खन्न तत्काल बन्द गराउन महोत्तरीका प्रमुख जिल्ला अधिकारी र एसपीलाई निर्देशन दिएका छन् ।

मरहा खोलाबाट अबैध रुपमा भई रहेका बालुवा-गिट्टी उत्खन्नको स्थानीयले विरोध गरेपछि स्थलगत अनुगमनमा पुगेका मन्त्री पोखरेलले महोत्तरीका सिडियो सूर्यबहादुर खत्री र एसपी श्यामकृष्ण अधिकारीलाई त्यस्तो निर्देशन दिएका हुन् ।

लकडाउनको मौका छोपी अवैध रुपमा नदी उत्खनन् भईरहेको जनगुनासो बढेपछि स्थानियहरु

नारा जुलुश सहित नगरपालिका घेराउ गरेका थिए । प्राकृतिक सम्पदा  संरक्षण गर्ने जिम्मा स्थानीय सरकारको भएपनि स्थानीय प्रमुख शिवनाथ महतो मौन रहेका छन् ।

 सर्बदलीय समिति बसी गरेका निर्णय नदि उखनन रोक्ने र दोषीलाई कारवहिको घेरामा ल्याउने निर्णय भएपनि कार्यान्वयन नभएको कारण आज सर्बदलीय समिति पुन: नदि पुगेर अनुगम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

2 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

11 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

21 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

28 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले