काम समान तर मूल्यांकन बेग्लै : उपप्रमुख आशा लामा
ममता शर्मा
फाल्गुन २४ ,मंगलबार
गौशाला नगरपालिकाका उपप्रमुख आशा लामाले महिलाले पुरुष सरह कामको सम्मान प्रदान नभएको बताउनु भएको छ ।
पितृ सतात्मक सोच ,रुढिवादी परम्परा ,महिला सशक्तीकरणमा कमि आदि जस्ता कुरा अहिले पनि हाम्रो समाजको वास्तविकता रहेको बताउनु भएको छ । "महिलाले अहिले सम्म पनि आफ्नो काम मेहनत र परिश्रमको मूल्यांकन र पुरुष सरह ज्याला नपाएको जस्ता सवाल अविजित नै छ । उहाले भन्नुभयो, यी एक किसिमको महिला माथि गरिएको हिँसा नै हो । स्वतन्त्रताको अधिकार भएपनि निर्णयको अधिकार प्राप्ति भएको छैन ।
शिक्षित समाजको निर्माण भएमा मात्र समाजमा महिला माथिको विभेद अन्त्य हुने उहाले बताउनु भयो । "हरेक कार्यमा सहभगिता जनाउनु जरुरि रहेको छ । पुरुषले मात्र गर्न सक्छ, महिला सक्दैन भन्ने सोच हिँसाको प्रमुख कारण हो । अब एक कदम हिंसा अन्त्य गर्न हैन आफुलाई अगाडी बढाउँन र सक्षम बनाउन चालौ । न्याय मागेर मात्र भएन ,अन्याय नहुने स्थितिको सिर्जना गरौ । पुरुषले मात्र शासन गर्न सक्छ भन्ने भनाइ परिकल्पना हो । सत्य यहि हो, नारीले सृष्टिको संरचना गर्न सक्छ ,बनाउन सक्छ भने यसमा आफ्नो मान, प्रतिष्ठा, सम्मान अनन्त सम्म स्थापित पनि गर्न सक्छ । केवल प्रयासको खाचो छ, आफुले आफुलाई चिन्न जरुरि छ । हिंसा भन्ने कुरा त्यसै अन्त्य हुन्छ ।
गौशाला नगरपालिका वडा न.८ बेल्गाछी स्थित अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) गौशाला नगर समितिद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य सुमिरा तिमल्सिना , नेकपाका प्रदेश सदस्य भवानी थापा ,बिष्णु लामा ,नगर प्रमुख शिवनाथ महतो ,विजय कुमार साह ,काशी महतो ,नगर उप प्रमुख आशा लामा लगायतको उपस्थिति रहेको थियो ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
5 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
5 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
15 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
5 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
15 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments