जानकी मन्दिर परिसरमा गाडी पार्किङ
फाल्गुन २४
जानकी मन्दिर परिसरमा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रको गाडीमा टिकटक बनाइएको छ । मन्दिर परिसरमै गाडी लगेपछि प्रदेश प्रमुखको आलोचना भएको हो ।
दुई वर्षदेखि जानकी मन्दिर परिसरमा गाडी पार्किङमा रोक लगाए पनि प्रदेश प्रमुख मिश्र गत शनिबार ज १ झ ४५१ नम्बरको गाडी मन्दिरभित्रै लिएर गएका थिए ।जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले अनौपचारिक रुपमा दुई वर्षदेखि कुनै पनि गाडी भित्र ल्याउन बन्द गरिएको भन्दै उनले प्रदेश प्रमुखको गाडी भित्रै आउनु गल्ती कुरा रहेको बताए ।
मन्दिरका महन्थ, नगरपालिकाका प्रमुखसहित सुरक्षा अधिकारीहरूको सहमतिमा दुई वर्षदेखि सवारी पार्किङ गर्न अनौपचारिक रुपमा रोक लगाइएपछि सवारीसाधन बाहिर नै पार्किङ गर्ने गरिएको थियो ।मुख्यमन्त्रीदेखि हरेक सुरक्षा अधिकारीको सवारीसाधन बाहिर नै पार्किङ गरिँदै आएकामा प्रदेश प्रमुखको गाडी मन्दिर प्राङ्गणमै लगिएपछि उनको गाडी प्रयोग गरेर टिकटक पनि बनाइएको छ ।
गाडी पार्किङ गरेर प्रदेश प्रमुख मन्दिर भित्र गएको केहीबेरमै आएका दुई युवकले गाडी प्रयोग गरेर टिकटक बनाएका हुन् । उनीहरूले गाडीमा अडेस लागेर आइसक्रिम खाँदै टिकटक बनाएका हुन् ।यता धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मन्दिरभित्र प्रदेश प्रमुखको गाडी प्रवेश गराएकोबारे जानकारी नभएको बताए । ‘के भएको रहेछ म बुझ्न लगाउँछु’ उनले भनेका छन् ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments