औरहीका मेयर सुनिल लंकामा पुग्दा लंकावासी कलियुगको राम आयो भन्दै उत्साही
निरन्जन साह
फाल्गुन २५
महोत्तरीको औरही नगरपालिकाका मेयर सुनिल कुमार यादव लंकामा जादा लंका वासी खुसीका साथ् उत्साही भएका छन् । आज सम्म कुनैपनि राजनीतिक दलका नेताहरु सो ठाउलाई निरीक्षण समेत गर्न नआएको तर औरहि नगरपालिकाका मेयर सो ठाउँमा पटक पटक गइ स्थानीयहरुको समस्या बुझ्ने गरेकोले उनलाई भगवान रामको संज्ञा गाउँवासीले दिएका छन् ।
औरही नगरपालिका वडा न. ९ मा रहेको लंका चारै तिर खोला खोल्सिले घेरियका छन । यहा करिव ५० घर परिवार रहेका छन । केहिदिन पहिला यस गाउँमा नत खानेपानी को सुभिधा थियो नत बिजुलीको सुबिधा थियो । तर यादव मेयर हुना साथ गाउँमा अटोमेटिक बोडिंग ,सोलार लाइट ,गाउँमा ठुलो लाइट टावर र सुबिधा सम्पन्न बाटोको निर्माण गरिएको छ ।

जसप्रति खुसि तथा आभार व्यक्त गर्दै लंकाका भोरिल लामा भन्दछन, "म त माओवादी पार्टीको मान्छे हो तर आज सम्म पार्टीका कुनै पनि नेता आफ्नो अनुहार देखाउन समेत यहाँ आएनन दलित भन्दै नेताहरुले हामीलाई नाराबाजी र हुलदंगामा मात्र सम्झने गर्छन । तर मेयर साहेबले हामीहरुलाई आफ्नै सम्झेर यो गाउँलाइ स्वर्ग झैँ सजाउन अहम प्रयास गरेकाले उहालाइ ह्रदय देखि नै धन्यवाद दिन्छौ र आउदो चुनावमा हाम्रो मत उहालाई नै जान्छ ।
त्यति मात्र नभएर आज सम्म कुनै पनि संचारकर्मी यस ठाउँमा आएर निरीक्षण नगरेको तर रेडियो जुनताराका टिमले जनसमुदाय समक्ष पुगेकोले उनलाई गाउँवासीले धन्यवाद ज्ञापन गरेका छन् ।
त्यस्तै सो गाउँमा एक घर पनि अशिक्षित नरहने मेयरले प्रतिवद्धता जनाएका छन् । उनले यो लंकाबासीले हरेक सुबिधा संग जुड्नुपर्छ र हरेक निकायमा दलितको पनि सहभागिता हुनुपर्छ आफ्नो धारणा व्यक्त गरेका छन् । साथै उनले संचारकर्मीहरुले पनि यस्ता किसिमको जनसमुदायको बारेमा आफ्नो कलम चलाउपर्ने र सम्बन्धित निकायसम्म गरिब विपन्न तथा दलितको समस्यालाइ पहुच गराउने कर्तव्य निर्वाह गर्नु अत्यावश्यक रहेको बताएका छन् ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
5 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
5 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
15 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
5 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
15 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..

कमेन्ट गर्नुहोस्
view comments