विशाल जनसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रमको तयारी पुरा
उपेन्द्र पासवान
फाल्गुन २७ गते
बारा जिल्लाको आर्दश कोतवाल गाउँपालिकामा विशाल जनसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रमको सबै तयारी पूरा भएको नेपाल कम्युनिस्ट पार्टी एमाले बाराले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
नेपाल कम्युनिस्ट पार्टी एमालेको राष्ट्रिय अध्यक्ष केपि शर्मा ओली ११ बजे वीरगंज आउने र त्यहाँका कार्यकर्ताहरु सँग भेटघाट पछि हेलिकप्टरबाट आदर्श कोतवाल गाउँपालिकाको परिसरमा हेलिकप्टर अवतरण गरि दिउँसो १ बजे शनिबार कार्यक्रम रामचरित्र मा. वि. मा रहेको शालिकमा माला अर्पण गरि कार्यक्रम सुरु हुने बाराको आदर्श कोतवाल गाउँपालिकाको रामचरित्र माध्यमिक विधालयको प्राङ्गणमा हुने कार्यक्रममा सुरक्षा निकायका नेपाल प्रहरी, सशस्त्र प्रहरीका तीन सय र युवा संघ नेपालका स्वयंसेवक तीन सय व्यवस्थापनमा खटिने कार्यक्रम स्थानमा प्राथमिक उपचारका लागि दुइ वटा डाक्टरको टोलि, एम्बुलेन्स, पानी लगायतको सुबिधा सहित तयारी रहेको बारा जिल्ला अध्यक्ष बिनोद साहले जानकारी गराए ।
शुक्रबार भएको पत्रकार सम्मेलनमा प्रमुख अतिथी पार्टी पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल, अतिथी पार्टी पोलिटव्युरो सदस्य अच्युत मैनाली, ज्वाला साह, प्रदेश कमिटी सदस्य अशोक तिवारी, बारा जिल्ला अध्यक्ष बिनोद साह, उपाध्यक्ष टिना सुवेदी, सचीव अध्यान्द पाण्डे, उपसचिव अमृत बजगाइ, कार्यक्रम व्यवस्थापनका सचिव पुरुषोत्तम साह, जितेन्द्र साह लगायतको उपस्थिति रहयो ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments