बाल एकताले मनायो ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस
उपेन्द्र पासवान
फाल्गुन २८ गते
बारामा ख्याति प्राप्त गर्न सफल सदरमुकाम कलैयामा अवस्थित बाल एकता बोर्डिङ स्कुलको ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न भएको छ ।
विद्यालयको आफ्नै प्राङ्गणमा आज एक कार्यक्रमका बीच सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका एन प्याब्सन बाराका अध्यक्ष प्रभु लाल कुश्वाहाले विद्यालयले शिक्षा विकासमा पुर्याएको योगदानको उच्च कदर सहित प्रसंशा गरेका थिए ।
उनले आजको दिन सम्म कलैयामा १० कक्षा पछी विद्यार्थीहरु बाहिर जाने गरेको र बाल एकताले ११ र १२ पनि समावेश गरेकोमा धन्यवाद दिदै अब उप्रान्त विद्यार्थीहरु बाहिर जानू नपर्ने र कलैया मै गुणस्तरीय शिक्षा हासिल गर्न सक्ने बताएका थिए ।
विद्यालय बाट २०६५ सालमा एसएलसी अध्ययन गरि डाक्टर राजिव यादवलाई विद्यालयका प्रधानाध्यापक रुपेश सरार्फले सम्मान गरेका थिए ।
विद्यालयका संस्थापक भोला साह सोनारको अध्यक्षतामा एवम एन प्याब्सन बाराका अध्यक्ष प्रभुलाल प्रसाद कुश्वाहाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गम्भिरा लाल साह , कलैया उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख प्रल्हाद वर्णवाल , शिक्षा अधिकृत बिजय अधिकारी , शिक्षा विकास तथा समन्वय ईकाई बाराका प्रमुख भरत बहादुर श्रेष्ठ,परिक्षा शाखा प्रमुख प्राविधिक सहायक सन्तोष कुमार शर्मा, शिक्षा तालिम केन्द्र मधेस प्रदेशका शाखा अधिकृत भागिरथ झा , शिक्षा संघ बाराका अध्यक्ष परमहन्स यादव सहित जिल्लाका कधिकांस विद्यालयका प्रधानाध्यापक , संस्थापक अध्यक्ष लगायत बाल एकता विद्यालयका शिक्षक गण एवं अभिभावक एवं विद्यार्थीको उपस्थिति रहेकोे थियो ।
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
4 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
8 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
1 महीना पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
1 महीना पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
4 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
8 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
2 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
2 महीना पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशम..
कमेन्ट गर्नुहोस्
view comments