लेखापढी समिती द्वारा होली मिलन कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-12-02 B.S.)

3647 पटक देखिएको

उपेन्द्र पासवान

चैत्र २ गते

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बारा कलैया द्वारा हिन्दुहरुको महान पर्व होलीको शुभ अवसरमा समितीको सभा हलमा होली मिलन तथा शुभ कामना अर्दान प्रदान कार्यक्रम सम्पन्न  भएको छ ।

रंगहरुको पर्व होली को शुभ अवसरमा नेपाल लेखापढि कानुन व्यवसायी एसोसिएसन बारा कलैयाको अध्यक्ष बृजकिशोर यादव( भगत जी ) को अध्यक्षता मा सम्पन्न भएको थियोे । उक्त कार्यक्रममा समितिको उपाध्यक्ष शिवपुजन ठाकुर, सचीव दिनेश पटेल सह, सचीव बिनोद कर्ण ,कोशा अध्यक्ष प्रमनन्द पटेल, सह कोशा अध्यक्ष बुटन साह कानु, सदस्य केशव यादव,  लक्षमन यादव, नरेन्द्र तिवारी,  सुवास यादव,  उपेन्द्र कुमार पासवान, मधेस प्रदेश सदस्य जितनरायण पटेल लगाएतको विशेष उपस्तिथि रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

5 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

5 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

14 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

24 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले