राजेशमान सिंह लगायत सयौं कार्यकर्ताहरुले गरे जसपामा प्रवेश
उपेन्द्र पासवान
चैत्र ७ गते
राजेशमान सिंहले एमालेमा पार्टी प्रवेश गरी मेयर पदमा लड्ने लगभग पक्कापक्की भइसकेको बेला अचानक वीरगञ्जका मेयर विजय कुमार सरावगीले पनि एमालेमा प्रवेश गरेका थिए।
मेयर सरावगीले एमालेमा पार्टी प्रवेशका कारण वीरगंजका लोसपाका नेता राजेशमान सिंह लगायत सयौं कार्यकर्ताहरु एमाले छोडेर जनता समाजवादी पार्टी प्रवेश गरेका छन् ।
जसपा प्रवेशसंगै उनको मेयरको टिकट पक्का भएको छ । वीरगञ्जको टाउन हलमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगायतले माला लगाएर सिंहलाई पार्टी प्रवेश गराएका छन् ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै सांसद प्रदीप यादवले मधेश आन्दोलनका सहकर्मी योद्धा राजेशमान र आफू केही कारणबस अलग अलग धारमा विभाजित हुन परेको तर हाल आएर राजेशमानले जसपा प्रवेश गर्दा आउने चुनावमा मेयर पदमा आफ्नो पार्टीको जित पक्का रहेको बताए ।
यता राजेशमान सिंहको जसपा प्रवेशसँगै वीरगञ्जमा मेयर पदका लागि प्रतिस्पर्धा हुने निश्चित भएको छ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments