अबैध मदिरा बरामद
चैत ८ गते।
धनुषामा सशस्त्र प्रहरी बलले दुई सय २३ कार्टुन मदिरा बरामद गरेको छ । मदिरा निकासी गर्न प्रयोग भएका ६ वटा मोटरसाइकल पनि बरामद भएको छ ।
भारततर्फ निकासी गर्न लागिएको ६ ओटा मोटरसाइकल तथा २०७ कार्टून सोफि मदिरा , ७ कार्टून भरजीन मदिरा, ९ कार्टून ब्लाक ओके मदिरा रहेको छ । बरामदमा मोटरसाइकलको मुल्य ५ लाख पचास हजार र मदिराको ३ लाख १० हजार गरि बरामद सामग्रीको मुल्य ८ लाख ६० हजार रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
धनुषाको जनकनंदनी गाउँपालिका इनर्वा स्थित बोर्डर इलाका नेपालबाट भारत तर्फ लैजादै गरेको एल ३ सी. पी. ५९३० नम्बरको भारतीय नम्बरको गाडीबाट मदिरा बरामद गरेको डी सशस्त्र प्रहरी बल छिन्नामस्ता बाहिनीको बाहिनीपति डिआईजी गणेश ठाडा मगरले जानकारी दिए ।
विशेष सूचनाको आधारमा स्क्वाड अप्रेसन संचालन गरी बि ओ पि इनर्वाको थप सहयोग सहित १५ जनाको टोलिले ६ ओटा गाडी २०७ कार्टून बोतल सोफी रक्सी बरामद भएको डीआइजी मगरले बताए ।
गाडी र रक्सी सशस्त्र प्रहरी बलले बरामद गरी आवश्यक कारवाहीको लागी राजश्व कार्यालय जनकपुर पठाएको छ ।
धनुषाको विभिन्न नाका हुँदै भारततर्फ अबैध मदिरा जाने गरेको छ ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
5 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
5 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
13 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments