राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज महानगर अध्यक्षलाई थप जिम्मेवारी
पवन प्रसाद साह
वीरगंज,चैत्र १५
राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज महानगर अध्यक्ष जलेश्वर सरार्फले थप जिम्मेवारी पाएका छन। आजै देखि पुनः एकपटक वीरगंज देखि रक्सौल बजार सम्म चल्ने टेम्पोहरुको अध्यक्ष पदमा जलेश्वर सरार्फलाई सम्पुर्ण टेम्पो धनीहरु तथा चालकहरुले भव्य उपस्थितमा सर्वसहमतीले चयन गरेका छन् ।
सर्वसहमतिले अध्यक्ष पदमा चयन भएका जलेश्वर सरार्फले आफनो धारणा दिदै भने, "म टेम्पो चालक र टेम्पो धनीको राय सुझाव संकलन गरी अगाडि बढ्ने र व्यवस्थापन समेत राम्रो सँग गरेर लैजाने छु।
यस अघिका अध्यक्ष मुम्ताज मिया मन्सुरीले हामीबाट उठाएका रकमको कुनैपनी आर्थिक आयव्यय सार्वजनिक नगरेका तथा टेम्पोहरु सन्चालनमा समेत लापरबाही गरेकाले उनलाई हटाइएको टेम्पोधनी तथा चालकहरुले बताएका छन।
मुम्ताजले विगत ६ वर्षदेखि वीरगंज- रक्सौल टेम्पो संचालक कम्पनी प्रालिको आडमा प्रत्येक टेम्पोबाट रु.५०/- को दरले दैनिक ट्रीप शुल्क उठाउने गरेका र नेपाल सरकारको समेत कर छल्ने गरेकाले अविश्वासको प्रस्ताव लगाएर उनलाई हटाईएको आरोप टेम्पो चालक तथा टेम्पो धनीहरुले लगाएका छन।
ईरिक्साको हकमा हाईवेमा गुड्न नपाईने कानुनी प्रावधान बिधमान हुँदा समेत मुम्ताजले ईरिक्साको अध्यक्षसंग मिलेर टेम्पोको पार्किङमा ल्याएर पार्क समेत गराउने जस्ता अवैधानिक कार्य गरेकाले मुमताजलाई हटाईएको टेम्पो धनीहरु तथा चालकले बताएका छन।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
5 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
5 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
13 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments