मुखिया कप क्रिकेट प्रिमियर लिगको उपाधि मुर्ली क्रिकेट क्लबलाई

4 वर्ष पहिले प्रकाशित

(2078-12-16 B.S.)

5356 पटक देखिएको

पवन प्रसाद साह

वीरगञ्ज, १६ चैत्र

पर्सागढी नगरपालिका वडा नं ५ वहुअर्वा टोलमा बहुअर्वा युवा समाज द्वारा आयोजित मुखिया कप क्रिकेट प्रिमियर लिग फागुन १६ गते देखि सुरु भएको पर्सा जिल्लाको इतिहासमा पहिलो पटक मुखिया कप क्रिकेट प्रिमियर लिग टुर्नामेन्टको विजेता मुर्ली क्रिकेट क्लब भएका छन्।

आज भएको मुखिया कप क्रिकेट प्रिमियर लिगको खेल अपौनी क्रिकेट क्लब र मुर्ली क्रिकेट क्लब बिच भएको छ। टस जितेर मुर्ली क्रिकेट क्लबले व्याटिग गरेको थियो भने अपौनी क्रिकेट क्लबले बलिंग गरेको थियो।

मुर्ली क्रिकेट क्लबले १६ ओभरमा १४९ रन बनाएको थियो भने अपौनी क्रिकेट क्लब ले १४२ रन बनाएको थियो। ७ रनले मुर्ली क्रिकेट क्लब मुखिया कप क्रिकेट प्रिमियर लिगको विजेता बन्न सफल भएको छ।

बिजेता टिमलाई पर्सा गढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष असलम आलमले विजेता टिमलाई सिल्ड र नगद पुरस्कार सहित सम्मान गरिएको छ । सो कार्यक्रम वहुअर्वा युवा समाजका अध्यक्ष जैरुलहक मियाँको अध्यक्षतामामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पर्सागढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष असलम अतिथि जसपाको जिल्ला सदस्य अशोक यादव मंसुर आलम, विकाउ राय भर, रफुल मियाँ,दिपु वर्णवाल, रमेश यादव सैनुलाह मियाँ ,नरहस मियाँ लगायत स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

23 दिन पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

23 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

28 दिन पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

1 महीना पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

1 महीना पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

10 महीना पहिले

अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी

कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..

10 महीना पहिले

कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..

संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको प..

10 महीना पहिले

सोनमामा वडा स्तरीय क्रिकेट टुर्नामेन्ट हुदै

अनिल कुमार यादव, सोनमा  महोत्तरीको सोनमा गाउँपालिका वडा नं.३ खखना स्थित सात दिने वडा स्तरीय क्रिकेट टुर्नामेन्..

1 वर्ष पहिले

सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगि..

महोत्तरी, चैत्र २० गते  सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबारदेखि श्री सरस्वती माध..

1 वर्ष पहिले

गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न

ममता शर्मा महोत्तरी , कार्तिक १३ गते । महोत्तरीको गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गौ..

2 वर्ष पहिले