गौशाला नपाको नव निर्मित भवनको प्रचन्ड र मन्त्रि श्रेष्ठद्वारा उद्घाटन हुने

5 वर्ष पहिले प्रकाशित

(2078-12-18 B.S.)

4775 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

महोत्तरीको गौशाला नगरपालिकाको नव निर्मित भवनको उद्घाटन हुन लागेको छ । 

२० गते आइतबार पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रि शशी श्रेष्ठ द्वारा उद्घाटन हुने शुक्रबार एक प्रेस मिट आयोजना गर्दै गौशालाका नगर प्रमुख शिवनाथ महतोले सो कुराको जानकारी दिनुभयो ।

गौशाला नगरपालिकाको नव निर्मित भवनको सम्पूर्ण तयारी पुरा भएको समेत नगर प्रमुख महतोले जानकारी दिनुभयो । वर्षौ देखि भाडामा संचालन हुदै आइरहेको गौशाला नगर कार्यपालिकाको कार्यालय अब आफ्नै भवन निर्माण भएपछी सहज भएको सम्पूर्ण कामकाज नया भवनमा सरेको नगर प्रमुखले बताउनुभयो ।  

गौशाला नगरपालिका वडा न.४ स्थित आइतबार दिउसो १ बजे भवनको उद्घाटन हुने जनाइएको छ ।

साथै गौशाला नगरपालिकामा मालपोत तथा नापी कार्यालयको पनि मन्त्रि शशी श्रेष्ठद्वारा उद्घाटन हुने भएको छ । गौशालामा मालपोत र नापी शाखा आए पश्चात गौशाला ,औरही ,सोनमा ,सम्सी लगायतका जनसमुदायले सहज रुपमा सेवा लिन पाउने भएका छन् ।

यो भन्दा पहिला कोशौ दुर जलेश्वरबाट सेवा लिनुपर्ने बाध्यता थियो । तर अब सो काम नजिक बाट हुने भएपछी जनसमुदायमा हर्षोल्लास छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

5 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

13 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

23 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले