गौशाला बजारमा पेट्रोलियम पदार्थको अभाव
चैत्र, १९ महोत्तरी
महोत्तरीको गौशाला बजारमा पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको छ। गौशालामा आज रोजी आयल निगमले मात्र पेट्रोल प्रदान गरेको स्थानीयहरुले बताए। त्यसमा पनि केवल पाच सयको मात्र पेट्रोल प्रदान गरिरहेको छ।
जसले गर्दा पेट्रोलको अभावले स्थानियहरुले शास्ती भोग्नु परेको छ ।रोजी आयल निगम बाहेक आज कहिँ पनि पेट्रोल वितरण नभएको गौशाला वडा न.४ निवासी फुलगेन साहले बताएका छन् ।पछिल्लो समय पेट्रोलको मूल्य समेत आकासिएको छ।
पेट्रोलको अभाव भएको कारण रोजी आयल निगम नजिक असाध्यै घाम भए पनि मोटरसाइकल चालकहरु मोटरसाइकल लिएर लाइन लागेका छन्। त्यस्तै अटो सवारी पनि कम भएको छ ।
अटो चालकहरुले आफ्नो दिनचर्या त्यहि कमाइबाट चलाइरहेको थियो तर पेट्रोलको अभावको कारण उनीहरुलाई अहिले आफ्नो दिन बिताउन धेरै गाह्रो भइरहेको छ र अटो सवारीहरु अलपत्र रुपमा चौक चौकमा देखिरहेका छन्।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
4 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
5 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
13 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments