अध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट ३ जनाको नाम सिफारिस
किसन साह
बैशाख ७ गते ।
नेपाली कांग्रेसबाट जनकपुरधाम उपमहानगरपालिका वडा नं ९ को वडा अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं ९ बाट १ नम्बरमा सर्वसम्मत रुपमा प्रमेश्वर साहको नाम सिफारिस गरिएको जानकरपुरधाम उपमहानगरपालिका वडा नं ९ को वडा सभापति बिमलेश सिंहले बताए ।
सिंहले ज्ञानेश्वर प्रसाद मण्डल र ज्ञानेन्द्र देवलाई पनि सिफारिस गरेका छन्। जनताले खोजेको र कार्यकर्ताले रोजेको नाम प्रमेश्वर साह हो । जनकपुरधाम उपमहानगरपालिकाको अवस्था, परिस्थिती र राजनितिक माहोल देखेर जनताको समर्थक रहेकोले प्रमेश्वर साहको नाम पहिलो नम्बरमा सिफारिस गरेको सिंहले बताए । राजनितिक दलहरुलाई आकांक्षीहरु मिलाउन एकदमै सकस भइरहेको बेला नेपाली काङ्ग्रेसले ३ जना उम्मेदवारको सिफारिस गरी नगर समिती र क्षेत्रीयमा समेत पठाएका छन ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments