महोत्तरीको बर्दिबासमा खुकुरी प्रहारबाट एकजना घाईते
बर्दिबास, बैशाख ७
महोत्तरीको बर्दिबासमा खुकुरी र रड प्रहारबाट एकजना घाइते भएको छ ।घाइते हुनेमा बर्दिबास नगरपालिका वडा नम्बर – ७ फुलवारी टोल बस्ने वर्ष ४८ को गणेशी महतो रहेको प्रहरीले जनाएको छ ।महतो माथि मंगलवार बिहान आक्रमण भएको हो । उनलाई खुकुरी र रड प्रहार गरेर गम्भीर घाइते बनाइएको छ।
घटनाको कारण नखुलेपनि घटनामा संलग्न रहेको आरोपमा सोहि ठाउँका उमेश पाख्रिन सहित तीन जनालाई पक्राउ गरिको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।घाईतेलाई उपचारको लागि जनकपुर स्थित चन्द्रिका हस्पिटलमा लगिएकोमा त्यहा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लगिएको छ र घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments